Website URL:
   BBC News, नेपालीसामग्रीमा जानुहोस्
   (BUTTON) सूची
     * अहिलेको पृष्ठ, मुख पृष्ठ
     * समाचार
     * पछिल्लो कार्यक्रम
     * तस्वीरहरु
     * भिडियो

     * अहिलेको पृष्ठ, मुख पृष्ठ
     * समाचार
     * पछिल्लो कार्यक्रम
     * तस्वीरहरु
     * भिडियो

BBC News, नेपाली - होमपेज

   Top story - Nepali
     * City trader

विश्व शेअर बजार सन् २००८ को आर्थिक मन्दी यता सबैभन्दा खराब
       कोरोनाभाइरसको प्रकोप फैलिएपछि लगानीकर्तामा देखिएको डरका कारण संसारभरको शेअर बजार ओरालो लागेको छ।
       २८ फेब्रुवरी २०२०
     *

दुई वर्ष बित्यो तर प्रदेशहरूमा छैनन् आवश्यक कर्मचारी
       सङ्घीय गणतन्त्र नेपालमा प्रदेश सरकार गठन भई काम सुरु भएको दुई वर्ष बितिसक्दा पनि आफूहरूले झण्डै आधा कर्मचारीका साथ काम गरिरहेको गुनासो मुख्यमन्त्रीहरूले गरेका छन्।
       २८ फेब्रुवरी २०२०
     *

'डुप्लिकेट' प्रयोग नगरेको रुसी राष्ट्रपति पुटिनको खुलासा
       रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबारे वर्षौँदेखि सुरक्षार्थ आफूजस्तै देखिने व्यक्तिहरू प्रयोग गर्ने गरेको हल्ला चलेको भएपनि पुटिनले त्यसको खण्डन गरेका छन्।
       २८ फेब्रुवरी २०२०
     *

अन्तरिक्षमा 'बिग ब्याङ्ग' पछिकै ठूलो विस्फोट पत्ता लाग्यो
       ओफिउकस ग्यालेक्सी समूहमा भएको विस्फोटले हाम्रो आकाशगङ्गाभन्दा १५ गुणा ठूलो भ्वाङ्ग पारेको वैज्ञानिकहरूले बताएका छन्।
       २८ फेब्रुवरी २०२०
     *

गायिका टेलर स्वीफ्ट नयाँ भिडिओमा पुरुषको भूमिकामा
       प्रसिद्ध गायिका नयाँ भिडिओमा दाह्री र नक्कली कपाल राखेर सङ्गीत व्यवसायमा सफलता हात पारेको एक पुरुषको भूमिकामा देखिएकी छन्।
       २८ फेब्रुवरी २०२०
     *

सिरियाद्वारा टर्कीमाथि आक्रमण, ३३ सैनिक मारिए
       रुसको समर्थनमा सिरियाली सैन्य बलले विद्रोहीहरूको कब्जामा रहेको इड्लिब प्रान्त आफ्नो कब्जामा फिर्ता लिन चाहेका छन्। ती विद्रोहीहरूलाई टर्कीले समर्थन गरेको छ।
       २८ फेब्रुवरी २०२०
     *

सलहसँग लड्न चीनले एक लाख हाँस पाकिस्तान पठाउने
       चीन सरकारले पाकिस्तानलाई सलहविरुद्ध 'लक्षित कार्यक्रम' तयार गर्न विज्ञहरूको टोली पठाउन लागेको घोषणा गरेको छ। एक विज्ञका अनुसार एउटा हाँसले प्रतिदिन २०० भन्दा बढी सलह खान्छ।
       २८ फेब्रुवरी २०२०
     *

कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणविरुद्धको लडाइँ ‘अब निर्णायक चरणमा’
       विश्व स्वास्थ्य संगठनका प्रमुखले चीनबाहिर फैलिएका सङ्क्रमणलाई अब सबभन्दा धेरै चिन्ताको विषय भनेका छन्।
       २७ फेब्रुवरी २०२०
     *

दिल्ली दङ्गामा मारिनेको सङ्ख्या ३४
       ठाउँठाउँमा हिंसक जत्था डुलिरहेको अनि उत्तर-पूर्वी दिल्लीमा छिटफुट हिंसा भएका विवरण प्रहरीले दिएको छ।
       २७ फेब्रुवरी २०२०

   अनि यो पनि
     * 0:59

भिडिओ, कोरोनाभाइरसको प्रकोपपछि चीनको आकाश यस्तो देखिन्छ, 0,59
       कोरोनाभाइरस, कोभिड-१९ को सङ्क्रमणका कारण चीनमा हवाई यातायातको प्रयोग गर्नेहरूको सङ्ख्या धेरै घटेको छ। चीनको आकाश अहिले कस्तो देखिन्छ त? हेर्नुहोस् एउटा भिडिओ
       २८ फेब्रुवरी २०२०
     * 1:56

भिडिओ, बहिरा बालबालिकाकी शिक्षिका मीना शाह, 1,56
       हाल ६१ वर्षकी शाहले ४२ वर्ष शिक्षण पेशा अङ्गाल्दा थुप्रै अफ्ठेरो परिस्थितको सामना गरेपनि बहिरा विद्यार्थीलाई पढाउँदा आफूलाई निकै सन्तुष्टि मिलेको बताउँछिन्। एउटा भिडिओ।
       २७ फेब्रुवरी २०२०
     * 3:08

भिडिओ, कोरोनाभाइरस: पूर्वतयारीमा सरकारसामु सात चुनौती, 3,08
       कोरोनाभाइरसको सङ्क्रमणको सम्भावित स्वरूप, सर्ने गति लगायतका विविध पक्षबारेमा अध्ययनपछि मात्र पूर्वतयारीका आधार तय हुने स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुखले बताए।
       २६ फेब्रुवरी २०२०
     * 2:31

भिडिओ, हातखुट्टा नभएकी सौन्दर्य गुरु, 2,31
       हातखुट्टा नभएकी हाना सामाजिक सञ्जाललाई आफ्नो आत्मविश्वास बढाउन प्रयोग गर्छिन्।
       २३ फेब्रुवरी २०२०



   तस्बिरमासबै हेर्नुहोस्



     *

पानीमुनिका उत्कृष्ट तस्बिरहरू
       सन् २०२० को अन्डरवाटर फोटोग्राफर अफ द इयर प्रतियोगितामा पुरस्कृत तस्बिरहरू।
       २८ फेब्रुवरी २०२०
     *

पशुपतिमा साधुसन्तको चहलपहल
       महाशिवरात्रिका अवसरमा पशुपतिक्षेत्र केही दिनदेखि सिँगारिएको छ। केही दिनदेखि त्यहाँ भक्तजन, साधुसन्त र अन्य मानिसको चहलपहल देखिएको छ।
       २१ फेब्रुवरी २०२०

   BBC News, नेपाली
     * बीबीसीको विश्वसनीयता
     * प्रयोगका सर्तहरू
     * बीबीसीको बारेमा
     * गोपनीयता नीति
     * कुकीज
     * बीबीसीलाई सम्पर्क गर्नुहोस्

   © 2020 २०१९ बीबीसी। अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन। बाह्य वेबसाइटको लिङ्क प्रयोग सम्बन्धमा हाम्रो नीति पढ्नुहोस्।